२२ वर्ष अघि जापान पढ्न गएका यी भारतीय यसरी चम्किए

भारतीय मूलका यागेन्द्र पुराणिक जापानमा ‘एसेम्बली निर्वाचन’ जित्न सफल भएका छन् । योगी समेत भनेर चिनिने उनी जापानको एसेम्ली निर्वाचन जित्ने पहिलो भारतीय मुलका व्यक्ति हुन् । उनले टोक्योको एदोगावा वार्डबाट जीत हासिल गरेका छन् । योगी भारतको पुणेबाट सन् १९९७ मा सरकारी छात्रवृत्तिमा विद्यार्थीको हिसाबमा जापान गएका थिए । पढाई सकेपछि उनले जापानमा नै … Continue reading २२ वर्ष अघि जापान पढ्न गएका यी भारतीय यसरी चम्किए